Admin Login

धवलागिरी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश, मुना म्याग्दी, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • ९८५७६७५९८७
  • dhawalagirigapa@gmail.com
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
२. वडाको चिनारी
२.१ भौगोलिक स्थान

नेपालको करिब मध्ये भागमा पर्ने प्रदेश न. ४ को जिल्ला म्याग्दी १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका धवलागिरी गाउँपालिका हो। धवलागिरी गाउँपालिका म्याग्दी जिल्लाको उत्तर पश्चिममा रहेको गाउँपालिका हो ।

२.२ ऐतिहासिक पहिचान नामांकन

यो गाउँपालिका साबिकको ७ वटा गाबिस ७ वटा वडामा परिणत भएको छ। जस मध्ये गुर्जा वडा न.१ , लुलााङ वडा न. २ , मुना वडा न.३ , मुदी वडा न. ४ , मल्कबाङ वडा न. ५ , मराङ वडा न. ६ र ताकम वडा न. ७ मा पर्दछन।

  • गृह पृष्ठ
  • चिनारी