पृष्ठभूमि
नेपालको करिब मध्ये भागमा पर्ने प्रदेश न. ४ को जिल्ला म्याग्दी १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका धवलागिरी गाउँपालिका हो। धवलागिरी गाउँपालिका म्याग्दी जिल्लाको उत्तर पश्चिममा रहेको गाउँपालिका हो । यो गाउँपालिका साबिकको ७ वटा गाबिस ७ वटा वडामा परिणत भएको छ। जस मध्ये गुर्जा वडा न.१ , लुलााङ वडा न. २ , मुना वडा न.३ , मुदी वडा न. ४ , मल्कबाङ वडा न. ५ , मराङ वडा न. ६ र ताकम वडा न. ७ मा पर्दछन।
Read Moreवडाहरु
७घरधुरी
२५७८जनसंख्या
१२४५९पुरुष जनसंख्या
६४०७महिला जनसंख्या
६०५२अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
भौगोलिग विवरण
- पुरुष ४९५
- महिला ४६३
- जम्मा(पुरुष + महिला) ९५८
- ( घरधुरी ) १८६
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष ८१९
- महिला ७८९
- जम्मा(पुरुष + महिला) १६०८
- ( घरधुरी ) ३०२
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १३५४
- महिला १३०३
- जम्मा(पुरुष + महिला) २६५७
- ( घरधुरी ) ५३६
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १२१०
- महिला ११०२
- जम्मा(पुरुष + महिला) २३१२
- ( घरधुरी ) ४४६
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष ४६४
- महिला ४५०
- जम्मा(पुरुष + महिला) ९१४
- ( घरधुरी ) १६८
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष ५९५
- महिला ५५६
- जम्मा(पुरुष + महिला) ११५१
- ( घरधुरी ) २६०
नक्शा

जन प्रतिनिधि
भौगोलिग विवरण
- पुरुष १४७०
- महिला १३८९
- जम्मा(पुरुष + महिला) २८५९
- ( घरधुरी ) ६८०
नक्शा

जन प्रतिनिधि
अवलोकन
व्यवसाय
कृषि तथा खेती
३३३०
ब्यापार
१४०
बैदेशिक रोजगारी
१२४३
सरकारी नोकरी
१०२
शिक्षक
१६३
गैर सरकारी जागिर / नोकरी
२९
ज्याल मजदुर
२५८
यातायात मजदुर
३४
ओधोगिक मजदूर
२
उद्यमी
९
स्वरोजगार
८३
बेरोजगार
१४३७
राजनितिक प्रतिनिधि
४
जन प्रतिनिधि
२९
गृहणी
१५६८
विद्यार्थी
३२५०
अन्य
३४